दायित्व वाङ्मय प्रतिष्ठानको सम्मान अर्पणकाठमाडौं । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले चार सर्जकलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच साहित्यकार महेश्वर शर्माले साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेलाई ५१ हजार…