‘एक्लो’ ले १० दिनसम्म कति कमायो ?काठमाडौं । प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो’ ले प्रदर्शनको १० दिनसम्म घरेलु बक्सअफिसमा ४३ लाख नेरु ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सिनेपाः बक्सअफिसको विवरण बाहिर ल्याएको छ । जसअनुसार, यो फिल्मले ४३ लाख २५…