भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले पत्रकारिता गर्दै गर्दा आफूले प्रहरीको लाठी सहनु परेको स्मरण गर्नुभएको छ। रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रमको शुक्रबार…
काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक…
काठमाडौं । नेपाली चलचित्र जगतले आज एउटा ठूलो धरोहर गुमाएको छ । वरिष्ठ कलाकार सुनिल थापाको निधनसँगै नेपाली चलचित्र जगतले ठूलो धरोहर गुमाएको हो । ‘राते काइँला’ नामले चर्चित थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा…
पछिल्लो समय कलाकारहरू राजनीतिक विषयमा खुलेर बोल्न थालेका छन् । गीत–संगीत, चलचित्र, नाटक तथा सामाजिक सञ्जालमार्फत कलाकारहरूले आफ्नो विचार र धारणा सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । लोकतान्त्रिक समाजमा अभिव्यक्ति…
काठमाडौं : क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले ‘राइड फर लाइफ २०२६’ सचेतना साइकल र्यालीको औपचारिक कार्यक्रम सुरु भएको छ। आज माघ २४ गते शनिबार बिहान क्यान्सरविरुद्ध सचेतना साइकल र्याली हुन लागेको हो।…
काठमाडौँ, माघ २४ गते । चलचित्र ‘बिगुल’ को बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी चलचित्रसम्बन्धी विविध जानकारी प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्र निर्माता दिनेश कोइराला...
विश्वभर चर्चित दक्षिण कोरियन संगीत 'के-पप'मा आफ्नो भविष्य खोज्दै कोरिया पुग्ने विदेशी प्रशिक्षार्थीहरू ठगी र दुर्व्यवहारको जोखिममा परेका छन्। बीबीसीको एक खोजमुलक रिपोर्ट अनुसार, स्टार बन्ने सपना देखाएर विदेशी…
गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ २४ गते । शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘कुमारी’ र ‘रमिताको पिरती’ देशभर एकसाथ प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘कुमारी’ युवा–युवती...
बारा । बारा एचपिभी खोप अभियान सञ्चालन ’bout अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एच पि भी खोप अभियान सञ्चालन ’bout जिल्ला स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको एक दिने अभिमुखीकरण…
आफू रहरले साहित्यमा लागेको बताउने शङ्कर शाह उन्नाइस वर्षकै उमेरमा गीत, गजल र कविता लेखेर नेपाली साहित्यमा पदार्पण गरेका हुन् । उनी बीसको दशकका लेखक हुन् । पेशागत कर्तव्य निर्वाहका क्रममा व्यस्तताले गर्दा लेखनलाई…
नेपाली चलचित्र क्षेत्रमा नृत्यकारका रूपमा प्रवेश गर्नुभएका शेखर लामा आज सिर्जनशील र सक्रिय निर्माताका रूपमा परिचित हुनुहुन्छ । कला, संघर्ष र निरन्तरताको संगम बन्नुभएका उहाँको यात्राले छोटो समयमै उल्लेखनीय पहिचान बनाएको…
काठमाडौं । बबिता मानन्धरको स्वर रहेको गीत ‘कलियुगकी राधा’ सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ गायिकाहरू कुन्ती मोक्तान, सुक्मित गुरुङ, मोनिला सोताङ र…
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका पाँचजना प्राविधिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई…
काठमाडौंको हात्तिगौंडामा ‘काठमाडौँ कला तथा साहित्य महोत्सव’को तेस्रो संस्करण सुरु भएको छ । बिहीबारदेखि सुरु भएको यो दुई दिने महोत्सवमा कला र साहित्यमाथि विभिन्न अन्तरक्रियात्मक कार्यक्रम समावेश छ ।
बलिउड अभिनेता राजपाल यादवले बिहीबार दिल्ली उच्च अदालतको आदेशपछि तिहाड जेलमा आत्मसमर्पण गरेका छन् । चेक बाउन्ससम्बन्धी मुद्दामा सुनाइएको सजायको सन्दर्भमा दिल्ली उच्च अदालतले उनलाई तत्काल आत्मसमर्पण गर्न निर्देशन दिएको…
काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम आज प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक…