काठमाडाैं । औद्योगिक सम्पती ऐनलाई तत्काल परिमार्जन गरी समयानुकुल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बौद्धिक सम्पती संरक्षण समाज नेपालले आयोजना गरेको प्रश्तावित औद्योगिक सम्पती ऐनसम्बन्धी कार्यक्रममा…
काठमाडौँ । दिवंगत वरिष्ठ कलाकार सुनिल थापाको आजै पशुपति आर्यघाटमा अन्त्येस्टी गरिने भएको छ । थापाको परिवार मुम्बईबाट आएलगत्तै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो । त्यसअघि उनको पार्थिव...
काठमाडौँ । अभिनेता भुवन केसीले वरिष्ठ कलाकार सुनिल थापाको निधनमा दुःख व्यक्त गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपाली चलचित्र क्षेत्रले देशकै सबैभन्दा अब्बल कलाकार गुमाएको बताए...
बलिउडको चर्चित ‘हेरा फेरी’ फ्रेन्चाइज मानौँ कसैको नजर लागेको जस्तो देखिन्छ । पछिल्लो करिब १० वर्षदेखि यसको तेस्रो भाग ‘हेरा फेरी ३’ निर्माण गर्ने प्रयास भइरहेको भएपनि कुनै न कुनै कारणले यो परियोजना बारम्बार अड्किँदै…
काठमाडौँ । वरिष्ठ नायक राजेश हमालले दिवङ्गत कलाकार सुनिल थापा नेपाली सिनेमाको इतिहासमा एउटा महत्त्वपूर्ण मोड भएको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै हमालले सो कुरा बताएका हुन्...
काठमाडाैं । वरिष्ठ अभिनेता सुनिल थापाको ६८ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातका कारण शनिवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाकाअनुसार…
काठमाडाैं । नेपाली फिल्मका दिग्गज अभिनेता सुनिल थापा जसलाई सिनेमा क्षेत्रले लोकप्रियताका साथ “राते काँइला” भनेर पनि चिन्थ्यो, आज बिहान हृदयाघातका कारण नर्भिक इन्टरनेशनल अस्पताल थापाथलीमा निधन भएको छ । उनी ६८ वर्षका थिए…
अघिल्लो पटक पराजित मान्छे पुनः मैदानमा जानुभयो, अहिलेसम्म प्रतिक्रिया के–कस्तो छ ? पालिकाका बैठक सकियो, सबैतिर । उम्मेदवार–जनता भेटघाट, परिचय कार्यक्रमहरू गरिए । नेता–कार्यकर्ताहरू सबै मैदानमा खटिएका छन् । प्रतिक्रिया…
काठमाडौं । नेपाली कांग्रेका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनाव चुनाव साउथ इन्डियन फिल्म जस्तो नहुने बताएका छन्। काठमाडौंमा वित्तीय संस्था कर्मचारी समाजले आयोजन गरेको कार्यक्रममा बोल्दै नयाँ…
काठमाडाैं । नेपाल-चीन सम्बन्धका विज्ञले चीनको खुलापन र १५ औं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन् । ‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौंमा गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं…
विश्वासको चौतारी भत्किएको छबिरक्तिएको घाउ निको पार्ने बहानामाभ्रमको गीत बेसुरे छ जताततैहाँस्दा पनि उपहास गर्नेहरूको भिडरुँदा काखी बजाउनेहरूको भिडसंसारको चलन नै यस्तो छ ।कोही कसैको...
काठमाडाैं । नेपाली चलचित्र जगतका विशिष्ट व्यक्तित्व तथा वरिष्ठ कलाकार सुनिल थापाको शनिबार बिहान निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । The post वरिष्ठ कलाकार सुनिल थापाको निधन…
काठमाण्डौ – वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो । काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ…
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले पत्रकारिता गर्दै गर्दा आफूले प्रहरीको लाठी सहनु परेको स्मरण गर्नुभएको छ। रफत सञ्चार क्लबको १६औँ वार्षिकोत्सव कार्यक्रमको शुक्रबार…
काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक…
काठमाडौं । नेपाली चलचित्र जगतले आज एउटा ठूलो धरोहर गुमाएको छ । वरिष्ठ कलाकार सुनिल थापाको निधनसँगै नेपाली चलचित्र जगतले ठूलो धरोहर गुमाएको हो । ‘राते काइँला’ नामले चर्चित थापाको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा…
पछिल्लो समय कलाकारहरू राजनीतिक विषयमा खुलेर बोल्न थालेका छन् । गीत–संगीत, चलचित्र, नाटक तथा सामाजिक सञ्जालमार्फत कलाकारहरूले आफ्नो विचार र धारणा सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । लोकतान्त्रिक समाजमा अभिव्यक्ति…