नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँगको भेटमा लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणमा जोड दिएका छन् ।
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्याउने सम्बन्धी औपचारिक सम्झौता भएको छ । जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी…
उपभोक्ताको रोजाइमा सीजी ब्रान्डका एयर कन्डिसनरहरू पर्न थालेका छन्। खासगरी, नेपालको विशिष्ट विद्युतीय र मौसमी अवस्थालाई ध्यानमा राखेर डिजाइन गरी बनाइएको सीजी मेरिडिया सिरिजको एसीले गर्मी बढिरहेको समयमा लोकप्रियता कमाएको…
शर्माले विचार र चिन्तनको माध्यमबाट समृद्ध नेपालको परिकल्पना गरेर विभिन्न शीर्षकका २४ वटा पुस्तक डिजिटल स्वरूपमा प्रकाशन गरेर विश्व कीर्तिमान राख्न सफल भए।...
परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ।
कृत्रिम बुद्धिमता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) खर्च बढ्दै जाँदा सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटाले झन्डै ८ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ । मेटाले एआई परियोजनाहरूमा पहिलेभन्दा धेरै खर्च…
सस्तो लागतमा उच्च क्षमताको आर्टिफिसियल इन्टेलिजेन्स विकास गरेर विश्वलाई चकित पारेको चिनियाँ स्टार्टअप ‘डिपसिक’ ले शुक्रबार आफ्नो नयाँ मोडल ‘डिपसिक-भी ४’ सार्वजनिक गरेको छ। सन् २०२५ को सुरुवातमै अमेरिकी कम्पनीहरूको…
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आईपीएस’ प्रयोगकर्तालाई लक्षित गर्दै मोबाइलमा आउने नक्कली एसएमएसको विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय विभिन्न अपरिचित शर्ट कोड प्रयोग गरी अकाउन्ट लक…
मोबाइल फोन, कम्प्युटर तथा टिभीजस्ता डिजिटल डिभाइसमा झुण्डिरहने आम जीवनशैलीले मानिसमा तनाव र मानसिक अशान्ति जस्ता समस्या बढाउँदै गएको छ । आजको व्यस्त र दौडधुपपूर्ण जीवनमा हाम्रो दिमाग यस्तै डिभाइस तथा आसपासको होहल्लाले…