विश्वकपअघि ठूला राष्ट्रहरूसँगको भेटले आत्मविश्वास मात्रै बढाउँदैन, प्रेसरलाई थेगेर खेल्ने साहस पनि प्रदान गर्छ । ठूला राष्ट्रहरूसँग खेलेको अनुभवको कमी यो विश्वकपमा नेपाली टिममा देखियो ।
काठमाडौं : २००७ साल फागुन ७ गते जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा बिहीबार ७६औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ।काठमाडौंको टुँडिखेलमा विशेष समारोहको आयोजना गरी यस ऐतिहासिक दिनलाई…
कास्की । सडन डेथमा फेरी एकपटक भाग्य चम्किँदा सहारा क्लब ९ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि निकट पुगेको छ । पोखराको मैदानमा निकै भाग्यमानी क्लबको रुपमा दरिएको मनाङ मस्र्याङ्दी क्लब बुधबार अभागी बन्ने क्रममा सहारा…
७ फागुन, काठमाडौं । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को…
काठमाडौँ । देशभर विविध कार्यक्रमका साथ आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ। यो दिवस शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले आफ्नो जीवन उत्सर्ग गरी निरङ्कुश राणा शासन अन्त्य गरेको…
एजेन्सी – च्याम्पियन्स लिग प्ले अफको पहिलो लेगमा बोडो/ग्लिम्टले इन्टर मिलानलाई ३-१ ले हराउँदै महत्वपूर्ण अग्रता बनाएको छ। बोडोको जितमा कास्पर होघ नायक बने। उनले एक गोल गरे र दुई गोलका लागि पास दिए। खेलको २०औं मिनेटमा…
जारी टीट्वेन्टी विश्वकप क्रिकेटको त्यो खेल, मुम्बईको वानखडे क्रिकेट मैदान । अघिल्लो टीट्वेन्टी क्रिकेट विश्वकप विजेता इङ्ल्यान्ड । त्यत्रो भीमकाय टोलीका विरुद्ध नेपाली टोलीले गरेको नाटकीय प्रदर्शन। नेपाली बलरहरूको बलिङ…
काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बिहीबार ३ खेल हुने भएका छन् । पहिलो खेलमा सुपर आठमा प्रवेश गरिसकेको समूह ‘सी’को वेस्ट इन्डिजसँग पहिलो पटक विश्वकप खेल्दै गरेको इटालीले प्रतिस्पर्धा गर्ने भएकाे हाे । वेस्ट…
एजेन्सी – प्रिमियर लिग मा शीर्ष स्थानको आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा वुल्भ्ससँग २-२ को बराबरी खेलेको छ। आर्सनलका लागि बुकायो साका ले खेलको पाँचौ मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५६औं मिनेटमा पिएरो हिन्कापिए ले…
काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ‘सुपर ८’ चरणको समीकरण पूरा भएको छ । बुधबार सम्पन्न खेलमा नामिबियामाथि जित निकाल्दै पाकिस्तानले सुपर ८ को टिकट सुरक्षित गरेपछि दोस्रो चरणको समीकरण…
काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समूह चरणका केही खेल बाँकी हुँदै सुपर आठको समीकरण पूरा भएको हो । भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, इंग्ल्यान्ड, दक्षिण…
काठमाडौं । भारत र श्रीलंकाको सह–आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म चलिरहेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को समूह चरण लगभग सकिन लाग्दा सुपर–८ मा पुग्ने आठै टोलीको टुंगो लागिसकेको छ । समूह चरणका केही खेल बाँकी रहे…
टी–२० विश्वकपमा नेपालले १२ वर्षपछि विजयी हासिल गरेको छ । उसले बुधबार भएको स्कटल्याण्डविरुद्धको खेलमा ७ विकेटको जित हासिल गर्दै १२ वर्षपछि खेल आफ्नो पक्षमा पारेको हो । यसअघि नेपालले अन्तिम पटक सन् २०१४ को टी–२० विश्वकपमा…