विश्व कपमा दीपेन्द्रको लगातार दोस्रो अर्धशतकसुबास हुमागाईं/ प्रकाश तिमल्सिना, मुम्बई दीपेन्द्र सिंह ऐरी आइसिसी टि ट्वान्टी विश्वकपमा लगातार दोस्रो अर्धशतक पूरा गर्ने गरेका छन्। विश्व कपको एकै संस्करणमा लगातार दोस्रो अर्धशतक बनाउने उनी पहिलो नेपाली खेलाडी बनेका…