धरानमा एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता हुनेहिमाल खरेल, बिर्तामोड नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाइइएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा फागुन १६ गते ६० जनाभन्दा बढी एमेच्योर गल्फ…