१५ फागुन, बर्दिबास । मधेश स्केटिङ तथा स्केटबोर्डिङ एसोसिएसनको तदर्थ समिति गठन गरिएको छ । शुक्रबार भएको तदर्थ समितिको भेलाले ९ सदस्य तदर्थ समिति सर्वसम्मत मनोनित गरिएको छ । अब तदर्थ समितिले दुई जना सदस्य मनोनयन गरेपछि ११…
१५ फागुन, काठमाडौं । लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा कास्कीको लालिगुराँस र ललितपुरको फ्रेन्ड्सले…
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ को घरेलु सिरिजलाई लक्षित गर्दै प्रारम्भिक तयारी सुरु गरेको छ । विश्वकप लिग–२ का लागि शुक्रबार क्याले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । घोषित टोलीमा…
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले ओमन र यूएईविरुद्ध खेल्ने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ। यो सिरिज मार्च १० देखि २० सम्म काठमाडौँमा हुँदैछ। प्रारम्भिक टोलीमा एनपीएलदेखि जय ट्रफीसम्म सानदार लय देखाएका…
पोखरा। प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि सार्वजनिकस्थलमा भीडभाड हुने गरी खेल्न नपाइने भएको छ । कार्यालयले आज जारी गरेको सूचनामा फागु पर्वलाई लक्षित गरी कार्यक्रम गर्न कसैलाई पनि अनुमति नदिइएको…
काठमाडौं। जय ट्रफीको फाइनल खेल पछाडि सरेको छ। फागुन २१ गते हुने चुनावको कारण देखाउँदै नेपाल क्रिकेट संघ (क्यान)ले अप्रिल ५-७ (चैत २२-२४) सम्मलाई स्थगित गरिएको जनाएको छ। प्रधानमन्त्री कपका शीर्ष चार टोलीले जय ट्रफी…
१५ फागुन, सुनसरी । कोशी प्राइड प्रालिले आयोजना गर्ने टी–२० कोशी प्राइड लिग (केपीएल) तेस्रो संस्करणको मिति परिवर्तन भएको छ । विभिन्न सात फ्रेन्चाइज टिमले सहभागिता जनाउने लिग अब चैत ८ देखि २० गतेसम्म सुनसरीमै हुनेछ ।…
फागु खेल्ने क्रममा प्रचलित कानुन विपरीत कार्य गरेको पाइएमा जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने कार्यालयले जनाएको छ । यही फागुन १८ गते पहाड र १९ गते तराई क्षेत्रमा फागुपूर्णिमा मनाइँदैछ ।
१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने घरेलु शृंखलाका लागि २० खेलाडी क्याम्पमा बोलाइएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै २० खेलाडीको…
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा काठमाडौंस्थित मुलपानी क्रिकेट मैदान र टीयू क्रिकेट स्टेडियममा सञ्चालन भइरहेको ‘जय ट्रफी, २०२६’ को फाइनल खेल सारिएको छ । नेपालमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनका कारण…
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानी तथा अलराउन्डर…
परिष्कृत प्रिमियम बनावट, उन्नत प्रोसेसिङ क्षमता, एआई आधारित ब्याट्री अप्टिमाइजेसनसहितको यो नयाँ सिरिजले सहज मल्टिटास्किङ, इमर्सिभ मनोरञ्जन र दिनभर भरपर्दो प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आगामी श्रृंखलाका लागि बन्द प्रशिक्षणमा रहने २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको यस टोलीमा अनुभवी…
काठमाडाैं । विभागीय टोली त्रिभूवन आर्मी र नेपाल पुलिस क्लवले जय ट्रफी मेन्स इलाइट कपको दोस्रो संस्करणमा पनि उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् । चार टोली सहभागी जय ट्रफीको लिगमा शिर्ष दुई स्थानमा रहँदै आर्मी र…
जनार्जन खत्री सर्लाही, फागुन १५ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको घटनामा संलग्न तीन जना...
काठमाडाैं । अग्रता जोगाउन नसक्दा लालीगुराँस एसोसिएसनले जारी एन्फा राष्ट्रिय लिग फुटबलमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा लालीगुराँसले…