इंग्ल्यान्डले जित्दा पाकिस्तानको आशाइंग्ल्यान्डले ‘सुपर एट’ को लगातार तेस्रो खेल जितेको हो । यसअघि नै दुई खेल जितेर शीर्ष चारमा परिसकेको इंग्ल्यान्डले मुम्बईमा सेमिफाइनल खेल्नेछ, जहाँ टोलीको सम्भावित प्रतिद्वन्द्वी भारत र वेस्ट इन्डिजमध्ये एक हुनेछ ।