२ चैत, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने दलहरूका सांसदहरूको सूची सार्वजनिक गरेको छ । दलहरूबाट सिफारिस भएर आएका नामहरू आयोगले सोमबार सार्वजनिक गरेको हो । प्रतिनिधिसभाका २७५ सिटमध्ये १६५ सिट…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले नवनिर्वाचित सांसदलाई भोलि अभिमुखीकरण प्रशिक्षण दिँदै छ। दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम ग्वार्कोको होटल रोयल दुलिपमा हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।…
शाहीकालमा राजकुमारको हालिमुहाली हुने प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीले पनि आफ्नै ‘राजकुमार’लाई नियुक्ति दिएको भन्दै जेनजीहरू रुष्ट देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखेको छ । यही चैत ३ र ४ गते होटल रोयल टुलिप, ग्वार्को, ललितपुरमा कार्यक्रम राखिएको रास्वपाले जनाएको छ । उक्त कार्यक्रममा सम्पूर्ण…
रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशनमा भनिएको छ- 'सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन छ ।'
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फागुन २१ को निर्वाचन भदौ २३ र २४ को घटनाको दोस्रो ‘एपिसोड’ भनेर टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत गुरुङले आफूले यो कुरा पहिल्यैदेखि भन्दै आए…
२ चैत, काठमाडौं । पश्चिम एशियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील फोटो तथा भिडियोहरू खिचेर सामाजिक सञ्जालमा राख्ने ६ जना नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले सम्बन्धित देशको कानून र सुरक्षा…
काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शुन्य स्थान किन भन्दै नयाँ र पुराना दलहरुसंग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको समानुपातिक…
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ। पार्टीले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि मंगलबार…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई भोलि अभिमुखीकरण प्रशिक्षण दिँदै छ। दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम ग्वार्कोको होटल रोयल दुलिपमा हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।…
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा मूल्य स्थिर नहुँदासम्म ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव रोशन दाहालले साेमबार विज्ञप्ति जारी गर्दै यस्ताे माग गरेका हुन् ।