महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार क्रमशः हुँदै जाने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको…
गला रेट्नु मात्रै अपराध होइन । मान्छेलाई समाजमा बाँच्नै नसक्नेगरी जसरी नेगेटिभ रुपमा प्रयोग भइरहेको छ विषेशगरी महिलाहरुको मान, प्रतिष्ठा र सामाजिक आचरणमा प्रभाव गर्नेगरी चरित्रहत्या गर्ने गरिएको छ । The post पदभार…
राजनीतिक परिवर्तनले कहिलेकाहीँ नीतिगत सुधारका लागि अवसरको नयाँ ढोका खोलिदिन्छ। मुलुक अहिले त्यस्तै एउटा मोडमा उभिएको छ। नयाँ सरकार गठनको तयारी भइरहेका बेला देशभर स्वास्थ्य क्षेत्रका आधारभूत पक्ष प्रभावकारी ढंगले सञ्चालन…
सरकारले काठमाडौं–तराई मधेश द्रुतमार्ग निर्माणका लागि काठमाडौं, ललितपुर र मकवानपुरका विभिन्न वन क्षेत्रको कुल ४६.३९ हेक्टर जग्गा प्रयोग गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त जग्गा प्रयोग गर्न…
काठमाडौं । नेकपा एमालेका सचिव पद्मा अर्यालले साइबर बुलिङको घटना बढेपछि आफूहरू केन्द्रीय साइबर ब्युरोमा गएर उजुरी दिएको बताएकी छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै साइबर बुलिङ पछिल्लो समय व्यापक रूपमा…
२४ चैत, काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा क्रममा गलत गरिएछ भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार संघीय संसद् भवन परिसरमा…
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले…
काभ्रे, चैत २४ गते । गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकको रोशी खोला क्षेत्रमा भएको क्षति र सम्भावित जोखिमको स्थलगत निरीक्षण गर्नुभएको छ । वर्षायाममा रोशी खोलामा आउने बाढीका कार...
काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उहाँले सो माग गर्नुभएको हो । साईवर…
कैलाली । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका खगराज भट्टले भदौ २३ र २४ गतेको घटनाको छानबिन हुनुपर्ने बताएका छन्। सुदूरपश्चिम प्रदेश सभा बैठकलाई प्रमुख प्रतिपक्ष दलको नेताको रूपमा सम्बोधन गर्दै उनले दुवै दिनको…