१६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले भूमि र सुकुम्बासीसँग जोडिएका समस्या समाधान गर्न ‘पाइलट प्रोजेक्ट’का रूपमा काम गर्न प्रस्ताव गरेका छन् । कोशी प्रदेशका प्रत्यक्षतर्फका सांसदहरूको…
‘बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ तपाईंहरूले खोज्नुपर्छ,’ मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री र सचिवहरूलाई सम्बोधन गर्दै भने, ‘समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी पनि…
सरकारले सहकारी क्षेत्रमा देखिएको सङ्कट समाधान गर्न ‘सुशासन मार्गचित्र, २०८२’ मार्फत बहुआयामिक सुधारको खाका सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक मार्गचित्रले बचतकर्ताको रकम फिर्ता, नियामकीय संरचना पुनर्गठन, कानुनी कडाइ र…
काठमाडौँ, चैत १६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री तिमिल्...
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन् । कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उहाँले…
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको घोषित नीतिकै आधारमा सरकारले शासकीय सुधारको कार्यसूची पनि अघि सारेको देखिएको छ । बालेन्द्र शाह ‘बालेन’ले सरकार निर्माण गरेकै दिन पारित…
काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थाल्यो । त्यसको जिम्मा ‘हाज्मा एन्डो कर्पोरेसनल’ नामक जापानी कम्पनीलाई दिइयो । जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब…
राजस्व संकलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको जानकारी दिए ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । मन्त्री तिमिल्सिनाले आज हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र…
काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत १९ गते दिउँसो बस्ने गरी बोलाएको छ। संसद् सचिवालयसँगको परामर्शपछि मन्त्रिपरिषद्ले चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक राख्नका लागि…
१६ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख…
विगतमा बनेका आयोग एवं कार्यदलको आधारमा सरकारी व्ययभार घटाउने सार्वजनिक निकायहरूको कटौती गर्नेगरी पेश भएको सुझाव प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । सरकारी ढुकुटीको खर्च कम गर्न अनावश्यक ११ संस्था खारेज गर्न सुझाव…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले आज हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र…
प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधनका लागि प्रयास गरेका छन् । उनले राजनीतिक सल्लाहकार असिम शाहलाई संयोजकको जिम्मा दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् । उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी,…