१६ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना दिने नाममा मन्त्रालयहरूमा भिडभाड नगर्न रास्वपाले पार्टीका नेता तथा शुभेच्छुकहरूसँग आग्रह गरेको छ । रास्वपा केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख…
विगतमा बनेका आयोग एवं कार्यदलको आधारमा सरकारी व्ययभार घटाउने सार्वजनिक निकायहरूको कटौती गर्नेगरी पेश भएको सुझाव प्रतिवेदन सरकारले सार्वजनिक गरेको छ । सरकारी ढुकुटीको खर्च कम गर्न अनावश्यक ११ संस्था खारेज गर्न सुझाव…
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले आज हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र…
प्रधानमन्त्री वालेन्द्र शाहले दोस्रो मन्त्रिपरिषद् बैठकबाटै संविधान संशोधनका लागि प्रयास गरेका छन् । उनले राजनीतिक सल्लाहकार असिम शाहलाई संयोजकको जिम्मा दिने निर्णय गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सुहाङ जाँदा हर्कले गरे बहिष्कार प्रधानमन्त्री बालेन्द्र शाहले कोशी प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबार सिंहदरबारमा संवाद गरिरहेका छन् । उक्त संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी,…
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा आशा जगाउने सुधारका कार्ययोजना ल्याउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । मन्त्री तिमिल्सिनाले आज हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र विज्ञापन…
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको अर्थतन्त्र तथा विकास आयोजनाका विषयमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज भएको छलफलमा कोशी प्रदेशका विभिन्न…
काठमाडौं- बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले भ्रष्टाचार, अनियमितता र घुसखोरीविरुद्ध कठोर कदम चालिरहँदा पनि कर्मचारीहरू घुस लिन पछि परेका छैनन्। त्यसकै एउटा उदाहरण काठमाडौंभित्रकै एकजना कर्मचारी बनेका छन् । खाद्य…
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको ह्वाट्सएप आइडी ह्याक भएको छ। ह्याकरहरूले विभिन्न व्यक्तिलाई सन्देश पठाउँदै रकम मागिरहेको पाइएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयासराज खनालले उक्त…
काठमाडौ। सरकारले शासकीय सुधारका लागि कार्यसूचीमा राखे बमोजिम सार्वजनिक खरिद ऐन संशोधन गर्न समिति गठन गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय र भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा नेपाल निर्माण व्यवसायी महासंघका…
विपक्षी दलहरूलाई वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको सुझाव - पहिले आफ्नो घर जे गर्दा बलियो हुन्छ त्यसै गर । भ्रष्ट, अनैतिक र तिरस्कृत अनुहारहरूलाई बिदा गर । पपुलिजमको उत्कर्समा न्यायलयको धेरै भरोसा नगर ।
लुम्बिनी प्रदेशसभा सचिवालयले एमाले सांसद रेखाकुमारी शर्मा पक्राउ परेको औपचारिक सूचना निकालेर जानकारी गराएको छ । उनलाई बालबालिकासम्बन्धी कसुरमा अपराध अनुसन्धानको टोलीले आइतबार राति काठमाडौंबाट पक्राउ गरेको थियो ।…
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार शाहले आइतबार श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै श्रम स्वीकृति प्रदान हुने ब्यवस्था गर्न निर्देशन दिएका थिए ।
काठमाडौं- तत्कालीन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्ता सहकार्य गर्न २०८१ असार १७ गते ७ बुँदे सहमतिमा हस्ताक्षर गरे। ती सात बुँदे सहमतिअनुसार संसद्लाई…
काठमाडौँ, चैत १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्र...