काठमाडौँ, चैत १६ गते । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने, अनावश्यक भेटघाटसहित खादा तथा फूलमाला लगाउने, फोटो खिच्नेजस्ता कार्य नगर्न अनुरोध गरेको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले केही मोबाइल वालेटहरू अनलाइन सट्टेबाजी र बेटिङको सहजीकरण र प्रचारमा सक्रिए देखिएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कारबाही गर्न निर्देशन दिएको थियो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्ने बताएका छन्। कांग्रेसबाट निर्वाचित सांसदलाई बधाई दिन आज यहाँ आयोजित कार्यक्रममा उनले संविधान रक्षाका…
महोत्तरी : महोत्तरीको बहुप्रतिक्षित बर्दिबास मेडिकल कलेज विकास योजना खारेजको विरोधमा स्थानीयहरूले विरोध जनाएका छन्। सोमबार दिउँसो पूर्व पश्चिम राजमार्गअन्तर्गत बर्दिबास चौकमा स्थानीयहरूले सरकारी निर्णयको विरोधमा आधा…
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा ‘हाइप्रोफाइल’ नेता पक्राउ परेको विषयमा सामान्य छलफलसमेत भएन। जेनजी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा…
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तकाे भरमा चलाइएका पालिकाहरूमा दरबन्दी अनुसार उपसचिवहरू पठाइएकाे मन्त्रालयले…
काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा राना मगरले प्रधानमन्त्री बालेन्द्र शाहसँग कोशी प्रदेशका नवनिर्वाचित सांसदहरूको भेटघाट अत्यन्त सकारात्मक र सार्थक भएको बताएकी छन् । सांसद राना मगरले सामाजिक…
काठमाडौं । नेकपा (एमाले)की लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजलासले तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाउन…
निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।
विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि बजेट वितरण प्रणालीमा देखिँदै आएको असन्तुलन अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विगतका अभ्यासहरूको गम्भीर समीक्षा गर्दै अब नतिजामुखी र…
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासमक्ष राजीनामा दिनुभएको हो । देशको परिवर्तित…
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद् बैठकले चैत १९ मा संसद अधिवेशन आह्वान सिफारिस गरेसँगै राष्ट्रपति पौडेलले चैत १९ दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका…
संघीय सरकारको राइड सेयरिङसम्बन्धी व्यवस्था कागजमै सीमित छ । पेट्रोल महँगो भए पनि भाडा सस्तो भएको, आफूहरूको पसिनामा कम्पनीले नाफा खाएको र चार वर्षदेखि अन्याय सहनुपरेको चालकको गुनासो छ ।