नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरू शपथ ग्रहणका लागि सिंहदरबारस्थित नव निर्मित संसद भवन परिसरमा भेला भएका छन् । विभिन्न जिल्लाबाट निर्वाचित प्रतिनिधिहरू परम्परागत पोशाक तथा औपचारिक पहिरनमा संसद भवन पुगेका हुन् ।
काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सुरु भएको छ। संघीय संसद् भवनमा जारी कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ…
१२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कानुन मन्त्रालयमा फाइल अड्किने गरेको गुनासोलाई स्पष्ट कार्यतालिका बनाएर सम्बोधन गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्रालयमा आयोजित विदाइ…
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको सकारात्मक काममा साथ दिने बताएका छन्। सांसद पदको शपथका लागि सिंहदरबार पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष…
काठमाडाैं । नेकपा (एमाले)का सांसद क्षितिज थेवेले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माण र गरिबी निवारणका लागि आफ्नो पार्टीले संसद्मा प्रभावकारी भुमिका खेल्ने बताउनुभएको छ । पद तथा गोपनियताको शपथअघि सञ्चारकर्मीहरुसँग कुरा…
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । महिला तथा मानव अधिकारकर्मीहरुले बिहीबार माईतीघरमा विरोध प्रदर्शन गरेका हुन् । नयाँ सरकार बनाउन लागेको राष्ट्रिय…
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले इरान युद्धले संसारको अर्थव्यवस्थामा संकट ल्याएको बताएका छन् । उनले यो युद्धको असर अब स्पष्ट रूपमा पूरै संसारमा देखिन थालेको समेत उल्लेख गरेका छन् ।
खेमराज सापकोटारानी (मोरङ), चैत १२ गते । कोशी प्रदेश सरकारको विहीबार बसेको मन्त्री परिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्र...
आम निर्वाचन २०८२ नजिकिँदै गर्दा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणको निर्णय गरेसँगै समीक्षाको संसद् यात्रा तय भयो । उनी समानुपातिकबाट निर्वाचित भई सांसद बनिन् ।
काठमाडौँ । कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली…
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका छन् । बिहीबार शपथग्रहण गर्न सिंहदरबार पुगेका वाग्लेले सञ्चारकर्मीसँग कुरा गर्दै अर्थतन्त्र सुधार्न इमानदार प्रयास गर्ने बताएका हुन् ।…
दैलेख । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने र गएपनि राम्रो उपचार सेवा प्रदान नगर्ने गुनासो पटकपटक सुनिँदै आएको हो । तर यहाँस्थित दैलेख अस्पतालका एक चिकित्सकले भने विशेष सक्रियता देखाउँदा धारिलो हतियार…
दैलेख : दुर्गम क्षेत्रका सरकारी अस्पतालमा चिकित्सकहरू जान नमान्ने र सेवा प्रभावकारी नहुने आम गुनासो व्याप्त रहेका बेला दैलेख अस्पतालका एक चिकित्सकले उच्च व्यावसायिक धर्म देखाएका छन्। अस्पतालका इन्चार्ज डा. मनोज…
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको दाबी गरेका छन्। तत्कालीन सरकारको नेतृत्व गरेको नेकपामा महासचिव पोखरेलले आज…
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आफ्नो पार्टीले वर्तमान सरकारलाई रचनात्मक तथा आलोचनात्मक रूपमा समर्थन गर्ने नीति अपनाएको बताएका छन्। सिंहदरबारस्थित संसद भवन परिसरमा पद तथा…
काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले गर्ने राम्रो कामको लागि आफूहरूको सहयोग रहने बताएका छन्। शपथ लिन सिंहदरबार पुगेका सांसद शाहीले संसदबाटै जनताको समस्या समाधान हुने आशा राखे। उनले भने, ‘पहिलाजस्तो…