काठमाडौं। प्रतिनिधिसभा सदस्यहरूको शपथसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक शक्ति सन्तुलनतर्फ केन्द्रित भएको छ। यही सन्दर्भमा आज दिउँसो ४ बजे केन्द्रीय समितिको बैठक बस्दै छ। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा…
भारी बहुमत प्राप्त भई रास्वपाले बहुमतको सरकार बनाउन सुरु गरेको छ। झन्डै दुई तिहाइको जितमा पुगेको रास्वपाका अगाडि धेरै सम्भावना, संशय र चुनौतीहरू छन् ।हिजो पुराना दलाका नेताले गर्न नसकेका र उनीहरू माथि लगाइएका दोष सबैलाई…
नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको हो ।…
विश्व राजनीतिको आकाशमा मडारिएको युद्धको कालो बादलले नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्र भएको मुलुकको भान्सामै प्रहार गरेको छ । मध्यपूर्वमा चर्किएको द्वन्द्वको प्रभाव केवल कूटनीतिक...
काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सार्वजनिक गरिएको…
भट्टराईले आयोगको प्रतिवेदन पढेपछि तत्कालीन सरकारले गम्भीर गल्ती गरेको औँल्याएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘२३ गते तत्कालीन सरकारमा रहेकाहरूको गम्भीर गल्ती देखिन्छ । टीओबी समूहले आन्दोलन भड्काउन नियोजित…
नयाँ सरकारतर्फ ठुलो जनचासो र अपेक्षा रहेको छ । झन्डै दुई तिहाइको बलियो सरकार बन्ने हुनाले सरकारको स्थिरता र स्थायित्वबारेको चिन्ता त स्वतः हटेको छ तर जनताका थाती रहेका पुरानै अपेक्...
राँझा। नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरेको छ। भदौ २४ गते भएको आगजनीमा कार्यालय भवनसँगै कागजपत्र जलेर…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे दलको कार्यालय वनस्थलीमा बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा संसदीय दलको नेता चयनसम्बन्धी विषयमा छलफल गर्न…
सन्तोष दहितदाङ, चैत १२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चैते दसैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको...
–१०८ बटुक, १०८ लामा र १६ भिक्षुबाट मंगल वाचन, सिंहदरबारमा २ः१५ बजे पदभार काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सांस्कृतिक भव्यता र आध्यात्मिक ऊर्जाबीच शुक्रवार…
यस वर्षको एसइई आगामी चैत १९ गतेदेखि सञ्चालन हुँदै छ । चैतको पहिलो सातामा हुने परीक्षा प्रतिनिधि सभाको निर्वाचनका कारण करिब दुई हप्ता पछाडि हुन लागेको हो । परीक्षा नियन्त्रण कार्याल...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके शर्मा) ले भदौ २३ र २४ गते भएको 'जेनजी' आन्दोलनलाई केवल एउटा राजनीतिक घटनाका रूपमा मात्र बुझ्न नहुने बताएका छन् । उच्चस्तरीय जाँचबुझ आयोगमा…
१२ चैत, काठमाडौं । राज्यसंयन्त्र निकम्बापन र असफलका कारण भदौ २३ र २४ को घटना भएको निष्कर्ष निकालेको उच्चस्तरीय जाँचबुझ आयोगले सरकारलाई शासकीय संरचना परिमार्जन गर्ने लगायतका नीतिगत सुझाव दिएको छ । गौरीबहादुर कार्की…
काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा…
क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरीका मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङसम्मका छात्राहरू लाभान्वित भइरहेका छन्।...