सुधा देवभारदह (सप्तरी), चैत १२ गते । सप्तरीका चार जना सांसदले मातृभाषामा शपथ लिने हुनुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित तीन जना प्रत्यक्ष र...
ललित बसेलसुर्खेत, चैत १२ गते । दलित समुदायभित्र पनि निकै पछाडि रहेको बादी समुदायले पहिलो पटक सङ्घीय संसद्मा प्रतिनिधित्व पाएको छ । हालै सम्पन्न निर्वाचनमा सुर्खेतमा जन्मिएकी सीता ब...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणापत्रमा लेखेको भारतसँगको विनिमय दर पुनरावलोकनबारे पुन: बहस सुरु भएको छ। निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत ल्याएपछि रास्वपाको घोषणापत्रमा लेखिएको पुनरावलोकनबारे…
काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ नियुक्त भई पदभार ग्रहण गरेका छन्। बुधबार कार्यालय पुगेर उनले औपचारिक रूपमा पदभार सम्हाले। प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी पाँच वर्षका लागि…
काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले घोषणा गरेको फागुन २१ को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिट पाउँदै सबैभन्दा ठुलो दल बनेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्न…
‘देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको थलो सर्वोच्च अदालतमा मिसिल खोजीखोजी जलाइयो, त्यसमा संलग्नहरूको बयान आयोगले लिएको छ?’ भन्ने प्रश्न ओलीको भनाइका रूपमा प्रतिवेदनमा उद्धृत गरिएको छ।...
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बिहीबार बस्ने भएकाे छ। प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण सकिएलगत्तै अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको…
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय पिता मोहनप्रसाद ओलीको १३औं दिनको पुण्यतिथिको अवसरमा परम्पराअनुसारको संस्कार सम्पन्न गर्नुभएको छ । भक्तपुरको गुण्डुमा रहेको अध्यक्षको…
काठमाडौं। गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का अध्यक्ष डा. दिनेश प्रसाईंले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई देश र समाजप्रति हदैसम्मको अपराध गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै प्रसाईंले…
चाँदनी आचार्यघोडाघोडी (कैलाली), चैत १२ गते । सरसफाइ अभियन्ताका रूपमा चिनिँदै आउनुभएका केपी खनालको अब थप परिचय बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बा...
काठमाडाैं । गत फागुन २१ गते सम्पन्न भएकाे प्रतिनिधिसभाकाे निर्वाचनबाट निर्वाचित भएका सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहण बिहीबार हुँदैछ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अन्य २ सय ७४ जना सदस्यहरुलाई…
काठमाडौं। सांसद महावीर पुनले नेपालको कानुन निर्माण प्रक्रिया सुधार नगरेको खण्डमा देशले विकास र नीति कार्यान्वयनमा ढिला हुने चेतावनी दिएका छन्। पुनका अनुसार हाल अधिकांश ऐन, कानुन र नियमावलीहरू मन्त्रालयका उपसचिव वा…
काठमाडौँ, चैत १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्...
काठमाडौं : प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज हुँदैछ। फागुन २१ गते भएको निर्वाचनमा निर्वाचित भएका सांसदको शपथ ग्रहण आज दिउँसो २ बजे तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।…
काठमाडौं । आर्थिक वर्ष २०८३–०८४ का लागि बजेट तयारी भइरहेका बेला राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीयतालाई नियन्त्रण गर्नेगरी सुझाव दिएको छ । संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहलाई दिने सशर्त र समानीकरण…
काठमाडौं : फागुन २१ गते सम्पन्न निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका एक व्यक्तिको निर्वाचन खर्च विवरणले यतिबेला सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्चा छ। चर्चाको मुख्य कारण हो- टेलिभिजनमा अन्तर्वार्ता दिएबापत ५० हजार…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनुभएको छ । निर्वाचन आयोगले बुधबार आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन…
१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्न लागेको हो । बैठकमा संसदीय दलको नेता सम्बन्धमा छलफल हुने…