जेनजी आन्दोलनको छानबिनका लागि गठित उच्च स्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदनलाई के गर्ने भन्ने विषयमा प्रधानमन्त्री सुशील कार्की परामर्शमा छिन् । प्रतिवेदन सार्वजनिक गर्न उनलाई चौतर्फी दबाब छ ।
काठमाडौं- लिमा अधिकारी कम्युनिस्ट नेता स्वर्गीय भरतमोहन अधिकारीकी छोरी हुन् । नेकपा एमालेका संस्थापक नेताकी छोरी स्थापनाकालबाटै राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध छिन् । लिमाको विचारमा अहिले एमाले ‘जनताको बहुदलीय…
काठमाडौं : धनुषाकी २५ वर्षीया रुबीकुमारी ठाकुरलाई ६ महिनाअघिसम्म आफू राजनीतिमा प्रवेश गरौंला र संसद छिरौंला भन्ने कल्पनासम्म थिएन। तर, त्यही सपनासम्म नदेखेको कुरा अहिले रुबीकुमारी विपनामै गर्दैछिन्।हर्क साम्पाङ…
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् ।
काठमाडाैं ।प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण र बैठक सञ्चालनका लागि संघीय संसद सचिवालयले निर्माणाधिन संसद परिसरमा रहेको बहुउद्देश्यीय हल तयार पारिएको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ…
नयाँ सरकारले न्यायपालिकाको विगतको अभ्यासविपरीत रोलक्रम मिचेर प्रधानन्यायाधीश बनाउने हल्लाका कारण न्याय क्षेत्र तरंगित बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा बन्ने सरकारले…
सरकारले गर्ने आग्रह स्विकारेर राजीनामा गरेमा बाहेक संवैधानिक नियुक्ति भएकाहरूलाई महाभियोग बाहेक अरु उपायबाट पदमुक्त गर्न सकिन्न । राजनीतिक नियुक्ति पाएकाहरूको हकमा नैतिक प्रश्न रहन्छ
महोत्तरी : मिथिलाञ्चल क्षेत्रमा मंगलबार धुमधामका साथ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई चैते छठ अन्तर्गतको मुख्य पूजा गरेका छन्। व्रतालुले पायक पर्ने घाटमा गई घरघरमा निष्ठा अनि श्रद्धापूर्वक तयार पारिएको प्रसादलाई भगवान…
यसअघि विधानमा व्यवस्था भएअनुसार चुनावअगावै संसदीय दलको नेता चयन नगरिएको हुँदा विधान नै संशोधन गर्नुपर्ने बाध्यतामा छ रास्वपा । सोही रणनीतिअनुसार पार्टीले १२ चैतमा ४ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको मुद्दा संशोधन प्रकरणमा अर्को सुनुवाइ चैत १२ गतेका लागि तय भएको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त…
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ जनादेशले चाहेमा प्रादेशिक संरचना हटाउन तयार रहेको भनी दिएको अभिव्यक्तिप्रति नेकपाका सांसद गणेश उप्रेतीले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा विशेष…
प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत भएपछि उनले ‘ग्रान्ड रिफर्म’ योजना अघि सारेका हुन् ।