काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले आगामी सरकारले सानो मन्त्रीमण्डल बनाउने बताएका छन्। त्रिवि पत्रकरिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा मंगलबार राजधानीमा आयोजित दक्षिण एसियामा अभिव्यक्त…
काठमाडौं : जेनजी मुभमेन्ट नेपालले 'जेनजी आन्दोलन'सम्बन्धी जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर प्रतिवेदन सार्वजनिक…
इरानमाथिको आक्रमणले आन्दोलन चर्काउने र इस्लामिक सत्ता ढल्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको आशा थियो । विज्ञहरूका अनुसार यही सोच नै गलत साबित भइदियो ।
काठमाडाैं । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रश्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रश्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति विवरणको समग्र छानबिनका लागि छुट्टै आयोग गठन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा…
नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गर्न विज्ञ समिति बनाउने भएको छ । उपसभापति पुष्पा भुसालको नेतृत्वमा समिति बनाउन लागिएको कांग्रेसका एक नेताले जानकारी दिए । मंगलबार जारी केन्द्रीय समिति बैठकबाट समिति गठनको…
तेहरान, चैत १० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानसँग उपलब्धी मुलक वार्ता गरेपछि इरानी ऊर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनुभएको छ । य...
सुनसरी । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो । पाथीभरा देवीको मन्दिर निर्माणका लागि आयोजित…
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको आयू लगभग सकिएको छ । तीन दिनपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई सत्ता हस्तान्तरण गर्दैछिन् ।
दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माण व्यवसायीले तीन वर्ष बित्दा पनि सम्पन्न गरेको छैन । एक निर्वाचन क्षेत्र एक रणनैतिक सडकअन्तर्गत सो सडक स्तरोन्नति हुन नसक्दा स्थानीय…
नेपाली राजनीतिमा यतिबेला पुस्तान्तरण र नयाँ नेतृत्वको बहसले निकै तीव्रता पाएको छ । विशेषगरी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट धेरै संख्यामा युवा निर्वाचित भएर आएसँगै प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र…
काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम हुने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पुर्याउन सघाउने बताएका छन् । प्रतिनिधिसभा सदस्यको शपथका लागि मंगलबार धरानबाट काठमाडौं…
राजनीतिक नेतृत्वले सही लगाम लगाउन सके मात्र कर्मचारीतन्त्रबाट नतिजा आउँछ । स्पष्ट नीति, कानुन, स्रोतसाधन र समयसीमा दिएर अनुगमन गर्ने हो भने यसले आफूलाई रूपान्तरण गरेर देखाउन सक्छ ।
काठमाडौं- नेपाली कांग्रेसाका सभापति गगनकुमार थापाले मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा आगामी पन्ध्रौँ महाधिवेशनको कार्यतालिका ल्याएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले १५औँ महाधिवेशनको…