पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज आफ्ना सांसदहरूलाई सम्बोधन गर्दै दिएको मन्तव्यको प्रशंसा गरेका छन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारी सहभागी थिए ।
काठमाडौँ । नवनिर्वाचित सांसदहरूको शपथग्रहण कार्यक्रमका लागि अस्थायी हल निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ। संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रम चैत्र १२ गते आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरवारभित्र…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की सहितका उच्च पदस्थ व्याक्तिहरु नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन् । सो अवसरमा नेपाली सेनाले…
काठमाडौं टुँडिखेलमा विभिन्न कार्यक्रम गरी घोडेजात्रा मनाइयो छ । घोडेजात्रा अवसरमा नेपाली सेनाले सैनिक मञ्चमा वृहत् कार्यक्रम आयोजना गरेको थियो । सेनाले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति…
काठमाडौँ। निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई बिहीबार प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय…
रास्वपासँग काठमाडौं महानगरका पूर्व प्रमुख बालेन्द्र शाहले एकता गरेपछि रास्वपाको पक्षमा जनलहर उर्लिएसँगै प्रतिनिधि सभामा समाजका फरक फरक क्षेत्रका व्यक्ति पुग्ने अवसर प्राप्त गरेका छन् । विषय विज्ञदेखि सिमान्तकृत समुदायका…
आफूहरू अझै यही सरकारले प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षामा रहेको र सरकार जिम्मेवारीबाट पन्छिएको निष्कर्षमा पुगिनसकेको कतिपय जेन जी प्रतिनिधिले बताएका छन्।
काठमाडौं। इजरायलका रक्षा मन्त्री इसराइल काट्जले इरानका गुप्तचर मन्त्री इस्माइल खातिब मारिएको दाबी गरेका छन्। काट्जले जारी गरेको वक्तव्यमा भने, ‘हिजो राति इरानका गुप्तचर मन्त्री खातिबलाई पनि समाप्त गरिएको छ।’ तर इरानले…
नवनिर्वाचित सांसदहरूलाई जेष्ठ सदस्यले शपथ गराउनेछन् । जेष्ठ सदस्यले भने राष्ट्रपतिसँग शपथ लिन्छन् । निर्वाचन आयोगको विवरण अनुसार नवनिर्वाचित २७५ जना प्रतिनिधिसभा सदस्यहरूमा सबैभन्दा जेष्ठ सदस्य अर्जुननरसिंह केसी छन् ।…
काठमाडौं ।निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको…
काठमाडौँ, चैत ४ गते । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयारी गरेको छ ।गोरखापत...
काठमाडौं। मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतीक्षित चीन भ्रमण अन्योलमा परेको छ। बेइजिङले वासिङ्टनसँग सम्पर्क कायम रहेको जनाए पनि भ्रमणको समयतालिका…
काठमाडौँ । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको…
काठमाडौं : नेपाली सेनाले टुँडीखेलमा घोडेजात्रा मनाएको छ। चैत्र कृष्ण औँसीको अवसर पारेर नेपाली सेनाले टुँडीखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरेको छ।घोडेजात्रा समारोहमा राष्ट्रपति…