मानवसभ्यताको उद्विकास आर्य र आर्यावर्तबाट !ऋग्वेद, शतपथब्राह्मण, विष्णुपुराण, मत्स्यपुराण तथा अन्य केही पुराणहरूमा कतै प्रष्ट र कतै साङ्केतिकरूपमा फेला पर्ने सुषानगरी, ऐलभूमि, सप्तसिन्धु, जलप्रलय आदि स्थान र घटनाका सम्बन्धमा पाश्चात्य पुरातत्वविद्हरूले पनि…