नेपाली राजनीतिको ‘बालेन मेनिया’सन् १९६० को दशक, इङ्गल्यान्डको लिभरपुल सहरबाट चार युवा—जोन लेनन, पल म्याककार्टनी, जर्ज ह्यारिसन र रिङ्गो स्टार—एकसाथ उभिए र ‘द बिटल्स’ बनाए। सन् १९६२ मा सार्वजनिक भएको ‘लभ मी डु’ गीतसँगै बिटल्सको युफोरिया सुरु भयो। केही…