स्क्रोलले हराउँदै लगेको हाम्रो सम्बन्ध!वास्तविक भेटघाटबाट भाग्ने ऊ, डिजिटल भिडभाडमा चाहिँ दौडिरहन्छ। मलामी जानु, पीडित परिवारलाई साथ दिनु त्यो उसलाई ‘असजिलो’ लाग्छ तर कमेन्टमा ‘रिप’ लेख्न, स्ट्याटसमा देखावटी दुःख व्यक्त गर्न हतारिन्छ। कसैले प्रगति गर्दा…