पौष शुक्ल प्रतिपदादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लिइने स्वस्थानी व्रत र वाचन गरिने स्वस्थानी व्रतकथा नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान हो । यस कथाले तत्कालीन नेपाली समाजको विश्वास, चालचलन, आर्थिक अवस्था,…
काठमाडौँ । वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक आज काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।…
सिराज खान नेपालगन्ज, माघ १७ गते । वरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ । प्र...
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ…
नेपाली कविताको प्रारम्भिक पहिचान शास्त्रीय कविताबाटै भएको थियो । संस्कृत साहित्यमा स्थापित र मानक भइसकेका छन्द र लयलाई आधार बनाएर प्रारम्भमा कविता लेखिन्थ्यो ।
काठमाडौँनेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट…
परशुराम उपाध्याय (रामु वग्ले) । योग भनेको मनलाई शान्त र नियन्त्रणमा राख्ने कला हो। पतञ्जलिले आफ्नो योगसूत्रमा योगलाई ‘चित्तवृत्तिनिरोधः’ (पतञ्जलिको योगसूत्र १.२ अनुसार) भनेका छन्, जसको अर्थ मनका विचार, भावना र…
धरानको बुद्धचोकमा रहेको एउटा दुईतले घरभित्र भित्तामाथि लेखिएको छ– स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय । भूपू लाहुरे पूर्णबहादुर गुरुङले दिवङ्गत छोराको स्मृतिमा स्थापना गरिदिएको पुस्तकालय १० धुर जमीनमाथि दुईतले पक्की…
जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयता विरोधी भएको बताउँदै मधेशबाट यस्ता पार्टीलाई हराउनु पर्ने बताएका छन् । मधेशले संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्ने उनको भनाइ छ ।…
लेखक डा.तुलसी भट्टराईले ‘दोस्रो संस्करण’ भनेका भए पनि उपन्यास ‘ऊ पनि त मान्छे हो’ संस्करण नभई बयालीस वर्षपछिको पुनर्मुद्रणमात्रै हो भनिदिँदा फरक पर्दैन । प्रथम संस्करण नपढेको हुनाले पुनर्मुद्रणमात्रै हो भन्ने दाबी छैन…
मेरा हातमा अहिले केही पुस्तक छन् । यी साना आकारका पुस्तक भएकाले यिनलाई प्राप्ति स्वीकारका रूपमा लिएर एकमुष्टमै यिनको टिप्पणी प्रस्तुत गर्नु सान्दर्भिक हुने ठानेर एकैपटक तीनवटा पुस्तकहरूको छोटकरीमा टिप्पणी गरिएको छ ।…