जेफ्री एपस्टीन सन् २०१९ मा अमेरिकी जेलमा मृत भेटिएका थिए । आधिकारिक रूपमा उनको मृत्यु आत्महत्याका रूपमा उल्लेख भए पनि यसबारे अझै पनि विभिन्न प्रश्न र शंका उठ्दै आएका छन् ।
अरू देशमा लोकतन्त्र भनेपछि कत्रो सान र मान छ, इज्जत छ, प्रतिष्ठा छ, त्यसैबाट देशको नाम छ, रोग र शोकविहीन समाज छ । तर हाम्रो लोकतन्त्रमा भोक छ, रोग छ, कुशासनको जग छ, अस्थिरता र परिवारवाद छ । देशको केन्द्रीय निकाय बनाई…
काठमाडौं । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको समापन विधि पृथक छ । व्रत बस्ने प्रत्येक महिला वा पुरुषले महिनाभरी स्नान गरी मध्याह्न…
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको शानदार जित हुने बताएका छन् । आइतबार बिहानै बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘शुभ बिहान ! थाहानगर जाँदा हामी । नेताको…
मतदानका लागि अब ३२ दिन बाँकी रहँदा जसपा र राष्ट्रिय जनमोर्चाले मात्र घोषणापत्र जारी गरेका छन्, अन्य दल भने अझै तयारीमै सीमित छ । घोषणापत्र लेखनका क्रममा आफूलाई अरूभन्दा अलग र विशिष्ट देखाई मतदाताको मन जित्ने उद्देश्य…
पौष शुक्ल प्रतिपदादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लिइने स्वस्थानी व्रत र वाचन गरिने स्वस्थानी व्रतकथा नेपाली समाजको मौलिक सांस्कृतिक पहिचान हो । यस कथाले तत्कालीन नेपाली समाजको विश्वास, चालचलन, आर्थिक अवस्था,…
काठमाडौँ । वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’ सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक आज काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।…
सिराज खान नेपालगन्ज, माघ १७ गते । वरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ । प्र...
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ…
नेपाली कविताको प्रारम्भिक पहिचान शास्त्रीय कविताबाटै भएको थियो । संस्कृत साहित्यमा स्थापित र मानक भइसकेका छन्द र लयलाई आधार बनाएर प्रारम्भमा कविता लेखिन्थ्यो ।
काठमाडौँनेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को आठौं दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । महालेखापरीक्षक तोयम राया प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ विशिष्ट…
परशुराम उपाध्याय (रामु वग्ले) । योग भनेको मनलाई शान्त र नियन्त्रणमा राख्ने कला हो। पतञ्जलिले आफ्नो योगसूत्रमा योगलाई ‘चित्तवृत्तिनिरोधः’ (पतञ्जलिको योगसूत्र १.२ अनुसार) भनेका छन्, जसको अर्थ मनका विचार, भावना र…
धरानको बुद्धचोकमा रहेको एउटा दुईतले घरभित्र भित्तामाथि लेखिएको छ– स्व. कवि विमल गुरुङ स्मृति पुस्तकालय । भूपू लाहुरे पूर्णबहादुर गुरुङले दिवङ्गत छोराको स्मृतिमा स्थापना गरिदिएको पुस्तकालय १० धुर जमीनमाथि दुईतले पक्की…