राष्ट्रप्रेमलाई कर्ममा उतार्ने गुरुकुल‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् ‘जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने उक्तिलाई आत्मसात् गर्दै चन्द्र सूर्य अंकित झण्डा सदैव शिरोपर गर्ने,राष्ट्र सेवामा समर्पित, अनुशासित, नैतिकवान…