यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीको 'घण्टी' ७ हजार ८ सय ७९ मतका साथ तेस्रो स्थानमा छ भने नेपाली कम्युनिष्ट पार्टीको 'तारा' चिह्नले ३ हजार ८ सय ३६ मत प्राप्त गरेको छ। दैलेख १ मा अहिले मुख्य प्रतिस्पर्धा कांग्रेस र…
फडिन्द्र अधिकारीलेखनाथ, फागुन २३ गते । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ । सुरुदेखि...
काठमाडौं । काठमाडौं ४ मा एमाले उम्मेदवार डा. राजन भट्टराईले पराजय स्वीकार गरेका छन् । अब फेरि यही क्षेत्रबाट उम्मेदवार नबन्ने उनको घोषणा छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् । भट्टराईले…
ताजा नतिजा अनुसार ‘घण्टी’ चुनाव चिह्न भएका बुर्लाकोटी १५७१ मतका साथ शीर्ष स्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने (तारा) ले ४०९ मत प्राप्त गरेका छन्। बुर्लाकोटी र न्यौपानेबीचको मतान्तर…
काठमाडौं । गोरखा २ मा रास्वपा उम्मेदवार कविन्द्र बुर्लाकोटीले सुरुआती अग्रता बनाएको छ। पछिल्लो मत परिणाम अनुसार बुर्लाकोटीले ७९१ मत ल्याएर अगाडि छन्। नेकपाका लेखनाथ न्यौपाने २२१ मत ल्याएर दोस्रो स्थानमा छन्। कांग्रेसका…
काठमाडौं– श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म नआत्तिन आग्रह गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म…
२२ फागुन, काठमाडौं । वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् । पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा…
बुटवल : रुपन्देही क्षेत्र नम्बर ३ मा पनि रास्वपाका उम्मेदवार डा. लेखजंग थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। कुल पाँच हजार ६०१ मत गणना हुँदा उनले ३६२६ मत प्राप्त गरेका छन्।त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार सुशील…
रुपन्देही क्षेत्र नं ३ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा रास्वपा उम्मेदवार लेखजंग थापाले अग्रता कायम गरेका गरेका हुन् । उनले १ हजार ३७७ मत पाएरका छन्…