दैलेख–२ मा एमालेले बढायो मतान्तरदैलेख । दैलेख–२ मा नेकपा एमालेले अग्रता बढाएको छ । आठबिस, चाबी, दुल्लुका वडा नम्बर १, २, ३, १२ र १३ को गणना सकिँदा एमालेले अग्रता कायम गरेको हो । एमालेका लक्ष्मी पोखरेलले ८ अजार ५ सय २० मत पाएका छन् । यस्तै, कांग्रेसका…