शरीरको ‘इन्जिन’ पेटले कसरी पचाउँछ खानेकुरा (भिडिओ)हामीले प्रत्येक दिन खाएको खानाले शरीरलाई ऊर्जा, प्रोटिन, भिटामिन र अन्य पोषक तत्व कसरी दिन्छ होला? चिकित्सकका अनुसार यो काम हाम्रो पाचन प्रणालीले गर्छ। जसलाई हामी बोलीचालीको भाषामा ‘पेट’ भन्छौँ। पेट शरीरको यस्तो अंग हो,…