कृषिमा परनिर्भरता बढ्नेक्रम उच्चकाठमाडौं । यस वर्ष धान उत्पादनमा चार प्रतिशतले गिरावट आएको छ । सहरी क्षेत्रमा वृद्धि भइरहेको आप्रवासन, जमिनमा औद्योगिक एवं अन्य भौतिक पूर्वाधार निर्माण, तीव्र सहरीकरण, कृषि श्रमिकको अभाव, सिँचाइ समस्या, जलवायु परिवर्तन,…