बर्दियामा बालेन : मन्दिर दर्शन, पार्टी कार्यालय उद्घाटन१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह सोमबारदेखि पश्चिम तराईमा छन् । झापा–५ मा मनोनयन दर्ता गरेपछि पूर्वी पहाडको भ्रमण सकेर फर्केका उनी सोमबार सुदूरपश्चिम जान काठमाडौंबाट हिँडेका…