मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु१५ माघ, काठमाडौँ । मिथिला चित्रकलाको प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि काठमाडौंमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । मिथिला थाली बाइ सेफ सन्तोष साह, सुडी महिला कल्याण समाज र रोटरी न्यातपोलको सहकार्यमा तालिमको आयोजना…