नेपाल-कतार आर्थिक तथा पर्यटन सहकार्यमा जोडकाठमाडौं । नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा सहयोग आदानप्रदानबारे छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि कतारका राजदूत मिसाल बीन मोहम्मद अलि अल…