पश्चिम बङ्गालमा सरदर ९१.६२ प्रतिशत मतदानपश्चिम बङ्गाल राज्यमा औसत ९१.६२ प्रतिशत मतदान भएको भारतको निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कबाट देखिएको छ । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा पूर्व बर्धमान जिल्लामा सबैभन्दा बढी ९३.४८ प्रतिशत मतदान भएको छ भने त्यसपछि…