काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को महासम्मेलनले सन् २०११ नोभेम्बरमा प्रत्येक वर्ष अप्रिल ३० लाई…
विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपतिको सुरक्षा गम्भीर चासो र चिन्ताको विषय बनेको छ । तेस्रो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरिएसँगै सुरक्षाको विषयप...
दुई महिनाअगाडि इरानविरुद्ध अमेरिका-इजरेल युद्ध सुरु भएयता खाडी देशहरूले राष्ट्रिय सुरक्षामा हानि पुग्ने ठानिएका सामाजिक सञ्जाल पोस्टका कारण पक्राउ तथा देशनिकालाजस्ता कारबाही गरेका छन्।
अमेरिकी संघीय अनुसन्धान निकाय (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले राष्ट्रपति डोनाल्ड ट्रम्पको ज्यान लिने धम्की दिएको आरोप लागेपछि अधिकारीहरू समक्ष आत्मसमर्पण गरेका छन्। सन् २०२५ मा उनले आफ्नो इन्स्टाग्राममा साझा…
वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनः वार्ताको टेबलमा ल्याउनका लागि ‘सामुद्रिक नाकाबन्दी’ लाई नै उत्तम विकल्पका रूपमा रोजेका छन् । आफ्ना शीर्ष सल्लाहकारसँगको हालैको छलफलमा ट्रम्पले इरानी…
संयुक्त राष्ट्रसंघको एक रिपोर्टले लेबनानमा १२ लाखभन्दा बढी मानिसहरूले गम्भीर भोकमरी र खाद्यान्न अभावको सामना गर्ने देखाएको छ । युद्ध, विस्थापन र आर्थिक दबाबका कारण अवस्था द्रुत गतिमा बिग्रिएको रिपोर्टमा उल्लेख छ ।…
भारतीय विदेशमन्त्री एस. जयशंकर र इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीबीच फोन वार्ता भएको छ । उनीहरूबीच बुधबार साँझ फोनमा कुराकानी भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुई नेताहरूले युद्धविराम, द्विपक्षीय सम्बन्ध…
रमेश विश्वकर्मागुल्मी, वैशाख १७ गते। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आज (बिहीबार)देखि सुरु हुँदै छ। प्रदेश सभा सचिवालयले गत वैशाख १३ गते आइतबार जारी गरेको सूचना अनुसार नेपालको सं...
काठमाडौं। बिहीबार अस्ट्रेलियन डलर, क्यानेडियन डलर र सिंगापुर डलरको भाउ बढेको छ। आज १ अस्ट्रेलियन डलरको खरिद दर १०८.४१ रुपैयाँ रहँदा बिक्री दर १०८.८४ रुपैयाँ छ। बुधबार १ अस्ट्रेलियन डलरको खरिद दर १०८.१३ रुपैयाँ र बिक्री…
जापानको एउटा जहाजले बुधबार जलमार्ग होर्मुज स्ट्रेट पार गरेको छ। चालक दलका तीन सदस्य रहेको उक्त जहाज होर्मुज स्ट्रेट हुँदै जापानतर्फ लागेको छ। जापानको विदेश मन्त्रालयले एक्समा पोस्ट गरी जापानी जहाज होर्मुज स्ट्रेटबाट…