अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको जेनेभामा हुने इरान र अमेरिकाबीचको वार्तामा आफू ‘अप्रत्यक्ष रूपमा’ संलग्न हुने बताउनुभएको छ । एअर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफू वार्तामा अप्रत्यक्ष…
ओपनसोर्स फ्लाइट डाटाले मध्यपूर्व क्षेत्रमा २५० भन्दा बढी अमेरिकी सैनिक कार्गो उडेको देखाउँछ । यी विमानमा बन्दोबस्तीका सामानहरु राखिएको अनुमान लगाइएको छ ।
एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवद्र्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एक विशुद्ध सामाजिक संस्था हो ।
काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण 'अस्वस्थ' तहमा पुगेसँगै विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ। सोमबार १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेपछि वातावरण विभाग र…
एजेन्सी– मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् । दुवै देशबीचको तनावपूर्ण सम्बन्धका बीच…
न्यूजिल्याण्ड भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकपको सुपर आठमा प्रवेश भएको छ । ऊ क्यानडलाई ८ विकेटले पराजित गर्दै सुपर आठमा प्रवेश भएको हो । क्यानडाले दिएकोे १ सय ७४ रनको लक्ष्य न्यूजिल्याण्डले १५.१ ओभरमा २ विकेट…
काठमाडौँ। पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वाको बन्नु जिल्लामा सोमबार बिहान भएको विष्फोटमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार बिहान करिब १० बजे मिरियान…
एजेन्सी : जारी आईसीसी पुरुष टी-२० विश्वकपमा क्यानडाका १९ वर्षीय ब्याटर युवराज सामराले न्युजिल्याण्डविरुद्ध ऐतिहासिक शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन्।सामरा एकदिवसीय र टी-२० दुवै फर्म्याटमा विश्वकपको…
अर्कोतिर प्रति जागिर रिक्त पदमा बेरोजगारहरूको संख्या कोरोना महामारी पछिको नयाँ उच्चतम स्तरमा छ। यद्यपि पछिल्ला केही महिनाहरूमा जागिर खुल्ने संख्यामा थोरै परिवर्तन भएको छ।...
ढाका- आफ्नो बिदाइ सन्देशमा बंगलादेश सरकारका अन्तरिम प्रमुख मुहम्मद युनुसले नयाँ बंगलादेश सरकारका लागि ‘सेभेन सिस्टर्स’ सम्बन्धी सन्देश छाडेका छन्। बंगलादेश सरकार प्रमुख पदबाट सोमबार आफ्नो बहिर्गमन घोषणा गर्दै मुहम्मद…
ढाका- बंगलादेशमा शेख हसिनाको सत्ता उखेल्ने गरी सन् २०२४ जुलाईमा भएको विद्रोहका प्रमुख नेता हसनात अब्दुल्लाहले सांसदका रूपमा शपथ ग्रहण गरेका छन्। उनले सांसदको शपथ लिँदा जुलाई आन्दोलनका क्रममा लगाएको जर्सी नै लगाएका थिए।…
नयाँदिल्ली– आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी केही वर्षमा डाटा सेन्टर पूर्वाधारमा दुई खर्ब डलर…
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका,…
काठमाडौँ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि आवश्यक अन्तर्राष्ट्रिय अनलाइन भुक्तानीको सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । बैङ्कले अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा…