अदालतले अभियुक्तको आपराधिक अपीललाई अनुमति दियो, जसले वलसाड सत्र अदालतको २००३ को फैसलालाई चुनौती दियो, जसले उनलाई भारतीय दण्ड संहिताको धारा ४९८ए (क्रूरता) र ३०६ (आत्महत्या गर्न दुरुत्साहन) अन्तर्गत दोषी ठहराएको थियो।...
मुख्य न्यायाधीश (चिप जस्टिस) जोन रोबर्ट्सले बहुमतको निर्णय लेख्दै ६-३ को मतले ती ट्यारिफहरू कानुनको सीमाभन्दा बाहिर गएको निष्कर्ष निकालेको बताएका छन् ।
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको विश्वव्यापी भन्सार महसुल (ट्यारिफ) सम्बन्धी निर्णय बदर गरिदिएको छ। अदालतले ६–३ को बहुमतले ट्रम्पले आफ्नो अधिकार…
पोर्चुगलको राजधानी लिस्बनस्थित नेपाली दूतावासको उद्घाटन गरिएको छ । दूतावासको बिहीबार एक समारोहका बीच परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगलका विदेश मामिला तथा सहयोग राज्यसचिव डा आना इसाबेल जेभियरले संयुक्त रूपमा…
दीपक बन्जारा पोखरा । पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय धुंगेपाटनस्थित परिसरमा शुक्रबार आयोजित समारोहमा विभिन्न संकाय अन्तर्गत स्नातक, स्नातकोत्तर…
एमोरी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक बृहत् अध्ययनले वायु प्रदूषणले मस्तिष्कलाई सीधा असर गरी अल्जाइमर्सको जोखिम बढाउने निष्कर्ष निकालेको छ।
अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लिथियम-आयन ब्याट्रीको भित्री भाग स्पष्ट रूपमा हेर्न मिल्ने एउटा नयाँ प्रविधि विकास गरेका छन्। यसले ब्याट्रीलाई छिटो चार्ज हुने र लामो समयसम्म टिक्ने बनाउन मद्दत गर्नेछ।
भारत र श्रीलंकामा आयोजना भएको आइसिसी टी-२० विश्वकपपछि अब नेपाली क्रिकेट टिमको ध्यान एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजतर्फ केन्द्रित हुनेछ । नेपालले आउँदो मार्च महिनामा आइसिसी विश्वकप लिग-२ अन्तर्गत महत्त्वपूर्ण ओडिआई…
प्योङयाङ- उत्तर कोरियाली नेता किम जोङ उनले शुक्रबार सुरु भएको सत्तारुढ वर्कर्स पार्टीको सम्मेलन उद्घाटन गर्दै जनताको जीवनस्तर सुधार्ने र राष्ट्रको आर्थिक विकास तीव्र पार्ने प्रतिज्ञा जनाएका छन् । सम्मेलनले राज्यको सबै…
जापानको ओसाका शहरमा पुरानो पानी वितरण प्रणाली सुधार्न एक जना दाताले २१ किलाेग्राम सुन दान गरेका छन् । ती दाताले ३६ लाख अमेरिकी डलर बराबरको २१ किलाे सुन दान गरेका ओसाका शहरका मेअर हिदेयुकी योकोयामाले बताउनुभएको बीबीसीले…
काठमाडौं। जेल भन्ने शब्द सुन्नासाथ धेरै मानिस डराउँछन्। जेलभित्र पुगेपछि कुख्यात अपराधीसमेत शान्त हुने गर्छन्। त्यहाँ कैदीहरूले कडा नियम, असहज वातावरण र विभिन्न चुनौतीपूर्ण परिस्थितिहरू सामना गर्नुपर्छ। धेरै जेलहरूमा…
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट ११ किलोग्राम २७० ग्राम लागूऔषध गाँजासहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बैग मिर्जा, २४ वर्षीय मोहम्मद…
सिराज खाननेपालगन्ज, फागुन ८ गते । साइकल यात्रामार्फत बाँके र बर्दिया क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्येश्यका...
नयाँदिल्ली, फागुन ८ गते । टेक्नोलोजी सुरक्षा र आपूर्ति शृङ्खलालाई सुदृढ पार्ने उद्देश्यले भारत शुक्रबार अमेरिकी नेतृत्वको रणनीतिक पहल, प्याक्स सिलिका, मा प्रवेश गरेको छ । यो कदमले...
काठमाडौ । इन्डिया एआई इम्प्याक्ट समिट २०२६ मा एडोबीका सीईओ शान्तनु नारायणले भारतका लाखौं विद्यार्थीहरूलाई एआई प्रविधिमा दक्ष बनाउन र उनीहरूलाई निःशुल्क सफ्टवेयर उपलब्ध गराउने घोषणा गरेका छन् । यो पहलले भारत सरकारको…