आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत बिहीबार आयोजक भारत र जिम्बावे भिड्दैछन् । यो खेल भारतको चेन्नईमा बुधबार साँझ ७ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ । सुपर-८ अन्तर्गत समूह ‘एक’का भारत र जिम्बावे अंकबिहीन छन् । आजको खेल…
विश्व–व्यवस्था ८० वर्षपछि कोल्टे फेर्ने चरणमा पुगेको देखिँदै छ । कतै मानचित्रसँग गाँसिएका प्रश्न छन् त कतै स्वस्फूर्त परिवर्तनको पक्षमा जनआकांक्षा प्रकट भइरहेका छन् । कसैका लागि चु...
मेक्सिकोको सिनलोआ राज्यस्थित कुलियाकान सहर यतिबेला लागूऔषध तस्करहरूको आपसी युद्धका कारण 'रणमैदान' मा परिणत भएको छ। बीबीसीले तयार पारेको एक स्थलगत रिपोर्टअनुसार शक्तिशाली 'सिनलोआ कार्टेल' भित्रको आन्तरिक कलह र विखण्डनले…
आयोजक श्रीलंका आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणबाट बाहिरिएको छ । सुपर ८ मा बुधबार राति न्युजिल्याण्डसँग ६१ रनले पराजित हुँदै श्रीलंका सेमिफाइनल दौडबाट बाहिरिएको हो । श्रीलंका यसअघि इंग्ल्यान्डसँग पराजित भएको थियो ।…
राजनीतिक प्रणाली जति बढी केन्द्रीकृत हुन्छ, राष्ट्रिय हित र लक्ष्य नेताका व्यक्तिगत चाहना, इच्छा र असुरक्षाको छायामा पर्ने सम्भावना त्यति नै बढ्छ। अहिले रुस, चीन र संयुक्त राज्य अमेरिकामा यस्तो प्रवृत्तिका विभिन्न…
आसन्न चुनावबाट बन्ने नयाँ सरकारले चीन सम्बन्धलाई लिएर अख्तियार गर्ने नीतिप्रति अमेरिकाको चासो हुने भन्दै परराष्ट्र मामिलाका विज्ञहरूले नेपालको बेइजिङसँगको निर्भरता कम भएको वासिङ्टनले हेर्न चाहने टिप्पणी गरेका छन्।
काठमाडौँ, फागुन १४ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २२ पैसा र बिक्र...
काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । यस्तै,…
१४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।…
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको हो । यस्तै, युरोपियन युरो…
गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १४ गते । विश्वका प्रतिष्ठित विश्वविद्यालयको वरीयतामा त्रिभुवन विश्वविद्यालयले सामान्य सुधार गरेको छ । विश्वविद्यालयले बुधबार पत्रकार सम्मेलन गरे...
फरक मापदण्ड फरक वरीयता : टायम्स हायर एजुकेसन १५ सयमाथि, यूएस न्युज डटकम ९१९ र सेन्टरफर वल्ड युनिभर्सिटी १६५७ कीर्तिपुर । विश्वका विश्वविद्यालयहरूको वरीयतामा त्रिभुवन विश्वविद्यालय ९१९ स्थानमा पुगेको छ । तीन छुट्टै…
काठमाडौं : विदेशी पर्यटकहरूको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी बिमा रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष…
झापा- पैसाको नक्कली बन्डल देखाई नेपाल र भारतका नागरिकलाई ठगी गर्दै हिँड्ने गिरोह पक्राउ परेको छ । झापा प्रहरीले मंगलबार अपराह्न सो गिरोहका सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिकहरू अरिन्दम धर, दीपा…
गेट्स र मेलिन्डाले १९९४ देखि २०२१ सम्म विवाह सम्बन्धमा रहेका थिए। मेलिन्डाले पहिले नै गेट्सको विवाहेत्तर सम्बन्ध र एपस्टाइनसँगको सम्पर्कलाई सम्बन्धविच्छेदको कारण बताएकी थिइन्।...
गत हप्ता ग्रीसको क्रेट टापु नजिक आप्रवासीहरू बोकेको डुङ्गा दुर्घटनामा परेका आफ्ना १८ इजिप्टका नागरिक अझै बेपत्ता छन्। काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए। ग्रीक अधिकारीहरूले उद्धारका लागि त्यस क्षेत्रमा…
सरकारको आलोचना गरेको आरोपमा जेलमा रहेका कम्बोडियाली विपक्षी पार्टीका पूर्व नेता शाही माफीपछि बुधबार रिहा भएका छन् । नेशन पावर पार्टीका संस्थापक सन चान्थीलाई सन् २०२४ डिसेम्बरमा सामाजिक अराजकता निम्त्याएको आरोपमा दुई…
तेहरान – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली बुधबार तेहरानबाट जेनेभाका लागि प्रस्थान गरेको सरकारी टेलिभिजनले जनाएको छ । वासिङ्टन र तेहरानले इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ ओमानको…