काठमाडौं : अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल (Joel B. Vowell) नेपाल आइपुगेका छन्। नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासका अधिकारीले केही समय अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोवेलको टोलीलाई…
‘दुई हप्तायताको युद्ध प्रक्रियालाई हेर्दा उनीहरूको आकलन गलत थियो भन्ने देखिन्छ,’ उनले भने, ‘इरानको आन्तरिक सैनिक शक्ति लामो समयदेखि तयारीमा रहेकाले उसले प्रत्याक्रमण गर्न सकेको छ।’
रवीन्द्र उप्रेतीबर्दीबास, चैत १ गते ।महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार...
१ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वभर पेट्रोलियम पदार्थ ढुवानीको एक प्रमुख समुद्री मार्ग ‘स्ट्रेट अफ होर्मुज’ पूर्णरुपमा बन्द नभएको बताएका छन् । उनका अनुसार ओमानको खाडी र फारसको खाडीको बीचमा पर्ने…
एजेन्सी । प्यालेस्टिनी लडाकु समूह हमासले छिमेकी देशहरूमाथि आक्रमण नगर्न इरानलाई आग्रह गरेको छ । हमासले एक वक्तव्य जारी गर्दै छिमेकी देशहरूमाथि आक्रमण नगर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हाे…
काठमाडौं । सन् २०२६ मा चोङकिङ, चीनमा हालै आयोजित इटालियन डिजाइन दिवस मा चीन र इटालीका विशेषज्ञ तथा विद्वानहरू शहरी विकास र पुनरुत्थानका विषयमा गहन विचार–विमर्श गर्न भेला भएका छन्। सहभागीहरूले दुई देशबीच शहरी…
काठमाडौं । आज पापमोचनी एकादशी व्रत गरिँदै छ । जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गर्न लागेको हो । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान्…
काठमाडौं । आज विश्व उपभोक्ता अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवको रूपमा मनाउने गरिन्छ । यस वर्षको विश्व उपभोक्ता अधिकार दिवस २०२६ को विषयवस्तु सुरक्षित उत्पादन, आत्मविश्वासी…
काठमाडौं । लेबनानस्थित संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन मुख्यालय नजिक विस्फोट भएको छ। शुक्रबार बेलुका माइस–अल–जबाल क्षेत्रमा भएको घटनामा नेपाली शान्ति सैनिक भने सुरक्षित रहेका छन्।…
१ चैत, काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भउको हो । शुक्रबार बेलुका…
काठमाडौँ । चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग आइडिसिपिसीले ‘मेरो नजरमा सीपीसीः छिमेकी देशका युवासँग संवाद’ शीर्षकमा उच्चस्तरीय आदान–प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा दक्षिण र…
बग्दादस्थित अमेरिकी दूतावासले इराकमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्त देश छोड्न भनेको छ। सुरक्षा अवस्था तीव्र रूपमा बिग्रँदै गएपछि दूतावासले त्यहाँ रहेका अमेरिकीहरूलाई तत्काल इराक छोड्न र त्यहाँ बस्ने सोचमा रहेकाहरूलाई…
इरानले गरेका आक्रमणका दृश्यहरू सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा बहराइनमा ६ जनालाई पक्राउ गरिएको छ। बहराइनको गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेको हो। मन्त्रालयका…