काठमाडौं– बजारमा बिक्री वितरण भइरहेको मञ्जनको निगरानी र गुणस्तर जाँच गरी कारबाहीको दायरामा ल्याउन र आवश्यक मापदण्ड लागू गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले माग गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले…
विश्वमा व्याप्त २१ प्रकारका रोगको समूहलाई उपेक्षित उष्णप्रदेशीय रोगको श्रेणीमा राखिएको छ । तीमध्ये नेपालमा हाल ११ प्रकारका रोग देखापर्ने गरेका छन् ।...
काठमाडौं– नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई अनावश्यक रूपमा बिरामीलाई रिफर (प्रेषण) नगर्न कडा निर्देशन दिएको छ। बोर्डको नीति, योजना तथा अनुगमन…
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’मार्फत सफल उपचार गरिएको छ । कार्डियोलोजी विभाग प्रमुख डा. यादव भट्ट नेतृत्वको…
एसोसिएसनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चार हप्ताभन्दा बढी प्रयोग गर्न नमिल्ने औषधिजन्य मञ्जनसमेत खुला र लामो समय प्रयोग गर्नाले जनताको स्वास्थ्यमा गम्भीर असर गर्ने उल्लेख गरेको छ ।
काठमाडौं । चुनावी अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगै सुदूरपश्चिमका क्रममा बेहोस भएका दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रबार बिहान…
१६ माघ, पाल्पा । कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको पाल्पामा यो रोगका बिरामी बढ्न थालेका छन् । पाल्पालाई १६ वर्षअघि कुष्ठरोग निवारण जिल्ला घोषणा गरिएको थियो । तर, चालु आर्थिक वर्षमा मात्रै सात व्यक्तिमा कुष्ठरोगको…
भारतको पश्चिम बंगालमा निपाह भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा पनि सम्भावित जोखिमलाई लिएर चिन्ता बढेको छ । हालसम्म नेपालमा निपाह भाइरस देखिएको छैन । तर पूर्वी नेपालसँग खुला सिमाना भएकाले सरकार र स्वास्थ्यसम्बन्धी…
काठमाडौँ, माघ १६ गते । नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य सामग्रीमा स्वास्थ्यका लागि हानिकारक रसायन र भारी धातु प्रयोग भइरहेको एक अध्ययनले देखाएको छ।जनस्वास्थ्य तथा वातावरण प्रवर्ध...
१६ माघ, वीरगञ्ज । वीरगञ्जस्थित मानवसेवा आश्रममा आश्रित आमा–बुबाहरूलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । आश्रममा बसोबास गर्दै आएका ज्येष्ठ तथा असहाय व्यक्तिहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी…
काठमाडौँ। काठमाण्डौँमा दुईदिने तालिम सम्पन्न भएको छ, जसले साना सहरी खानेपानी र सरसफाइ समितिको सेवा दिगो, पारदर्शी र प्रभावकारी बनाउन मद्दत पु-याउने लक्ष्य राखेको छ। तालिम राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान,…
शरीरभित्र हर्मोनको असन्तुलनले महिलाको स्वास्थ्य, प्रजनन क्षमता र जीवनशैलीलाई असर गर्छ। हर्मोनको सन्तुलन कहिलेकाहीँ क्रमशः बिग्रिँदै गइरहेको हुन्छ। जसका कारण पीसीओएस जस्तो समस्या जन्मिन्छ। जसलाई धेरैले केवल बाँझोपन…