प्रदेश अस्पतालको वार्षिकोत्सवमा बिरामीलाई फलफूल वितरणपर्वत। प्रदेश अस्पतालको ३६औँ वार्षिकोत्सवको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूका लागि फलफूल वितरण गरिएको छ । कार्यक्रममा प्रदेश अस्पताल समितिका अध्यक्ष याम परियार, शिव, फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी,…