काठमाडौँमा वायु प्रदूषण बढ्दै, सचेत रहन आग्रहकाठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार वायु गुणस्तर सूचकांक (AQI) १७८ बाट बढेर आज १९१ पुगेको छ, जसले ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा परेको छ। यसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, र श्वास–प्रश्वास तथा मुटुरोगीलाई असर…