क्षेत्रज्ञ विद्यापिठमा प्रदर्शनी सम्पन्नकाठमाडौँ । क्षेत्रज्ञ विद्यापिठमा कक्षा १ देखि १० सम्मका अध्ययनरत विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री तथा परियोजना प्रस्तुत गर्दै प्रदर्शनी कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा विद्यार्थीहरूले विज्ञान, वातावरण,…