कम्तीमा दस्तावेज हेर्दा कांग्रेस र नेकपाले कला क्षेत्रलाई औपचारिक रूपमा स्थान दिएका छन् । एमाले र रास्वपाको मौनता भने आगामी दिनमा थप प्रश्न र अपेक्षाको विषय बन्ने देखिन्छ ।
दुई दिनसम्म चलेको साहित्य महोत्सवका अवसरमा विविध कार्यक्रमसँगै साहित्य कला र पत्रकारिताको क्षेत्रमा योगदान गरेका स्रष्टाहरूलाई सम्मान समर्पण गरिएको झरनाकी अध्यक्ष गायत्री रुपाखेतीले जानकारी दिइन् ।
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले एमाले पूर्वकेन्द्रीय सदस्यसमेत रहेका ढकाललगायतलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् ।
धादिङ । २००७ सालमा प्रजातन्त्र आएको दिनको खुसीमा जिल्लाका केही न केही कार्यक्रम भइरहेको छ । धादिङमा पनि सहितह्रको तस्वीरमा पुजा गरेर र प्रजातन्त्रका बारेमा नागरिकलाई जागरिुक गराएर कार्यक्रम मनाइएको थियो । जिल्ला प्रसासन…
काठमाडौं । हालैमात्रै राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेका डा. प्रणय शमशेर राणा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। राष्ट्रिय सभा गृहमा प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि सभापति गगन थापाले राणालाई कांग्रेसमा…
बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन् । उनी काठमाडौं क्षेत्र नम्बर ७ मा प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी सभापतिमा आफैँलाई देख्न चाहेको बताएका छन्। प्रतिज्ञा पत्रको सन्दर्भमा सभापति थापासँग सिधा प्रश्नोत्तर कार्यक्रममा आगामी सभापति कसलाई देख्न चाहनुहुन्छ ? भनेर…
काठमाडौं । नेकपा एमालेका रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकाल नेपाली कांग्रेस प्रवेश गरेका छन्। राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमबीच सभापति गगन थापाले ढकालसहित झन्डै १०० नेता कार्यकर्तालाई एकैपटक कांग्रेस प्रवेश…
काठमाडौं । चुनावका कारण हलहरू सुनसान भएका बेला वितरण कम्पनी रिच इन्टरटेनमेन्टले ओटीटी (युट्युबसहित) मा नआएका फिल्महरू पुनः प्रदर्शनमा ल्याउने भएको छ । यसको सुरुवात बिहीबार संखुवासभाको खाँदबारीस्थित जीएसएफ हलमा सर्वकालीन…
विराटनगर । नेपाली कांग्रेसका नेता तथा मोरङ ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५ करोड…
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टलाई प्रतिष्ठित ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्ट्स (बाफ्टा) ले अवार्ड प्रस्तुतकर्ताको सूचीमा समावेश गरेको छ । बाफ्टा २०२६ को मञ्चमा उनी पनि देखिनेछिन् । बाफ्टाले सार्वजनिक…
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र भ्रष्ट्राचारमुक्त बनाउने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ कार्यक्रममा बोल्दै उनले ०४८ सालयता…
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउने सङ्कल्प व्यक्त गरेका छन्।काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कार्यक्रममा…
काठमाडौं । आगामी एक्सन फिल्म ‘पारस’ मा घरेलु फिल्मका दुई पुराना स्टारहरू निखिल उप्रेती र निरुता सिंहलाई एकसाथ देख्न पाइने भएको छ । अभिनेत्री सिंह बुधबार यो फिल्ममा अनुबन्धित भएकी छन् । कृषा चौलागाईंले निर्देशन गर्ने यो…
विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मोरङ क्षेत्र नं- ६ का उम्मेदवार शेखर कोइरालाले महेन्द्र मोरङ क्याम्पसको विज्ञान भवन आफ्नै पहलमा निर्माण भएको बताएका छन्। विराटनगर–१२ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन…