काठमाडौं । सांगीतिक समूह ‘कुटुम्ब’ ले बुढानिलकण्ठमा प्रस्तुति दिएको छ । त्यहाँको चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ब्याण्डले लाइभ प्रस्तुति दिएको हो । नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै…
झापा । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले…
काठमाडौँ, पुस २७ गते । महानायक राजेश हमालले देश अहिले संवेदनशील बिन्दुमा रहेको बताउनुभएको छ । बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उ...
काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन, निर्माण, निर्देशन र शीर्ष भूमिकामा रहेको ‘गोबर गणेश’को प्रदर्शन मिति नजिकिएसँगै प्रचारमा व्यस्त देखिन्छन् । श्रेष्ठ फिल्म प्रचारका लागि अग्रज…
पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गरेर सम्पूर्ण नेपालीको पहिचान स्थापित गरेकोमा यतिबेला मुलुक असहज परिस्थितीमा अघि बढिरहेकाले गर्दा देश जोगाउन कोही चुक्न नहुने इटहरीमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।...
काठमाडाैं । महानायक राजेश हमालले देश अहिले संवेदनशिल बिन्दुमा रहेको बताउनुभएको छ । बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालीहरुको जीवन सामान्य रुपमा अघि बढेको…
काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा गीत ‘संगी’ सार्वजनिक भएको छ । कपिलराज गिरीको शब्द र शानको संगीतमा यो गीत तयार भएको हो । गीतको भिडियोमा नायक पल शाह र मोडल सजिना श्रेष्ठ फिचर्ड छन् । यस रोमान्टिक…
काठमाडौँ । गायक तथा कलाकार प्रशान्त तामाङको ४२ वर्षको उमेरमा आज हृदयाघातका कारण निधन भएको छ। उहाँको निधनसँगै दार्जिलिङवासीसहित विश्वभर रहेका नेपाली भाषी शोकमा डुबेका छन्। सन् २००७ मा भारतीय टेलिभिजन रियालिटी शो इन्डियन…
काठमाडौं : नेपाली कांग्रेसका नेता महेश आचार्यले विधि र विधानसम्मत रूपमा पार्टी चल्नुपर्छ भन्नेहरूको जित भएको बताए। विशेष महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेस विधिमा फर्किएको…
काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ प्रचार लागि लागि निर्माण पक्षले धरानमा विशाल पोस्टर टाँगेको छ । धरानस्थिति फ्रेन्डस् सिनेमा हल रहेको भवनमा उक्त पोस्टर टाँगिएको छ । पोस्टरले झन्डै आठ तला ढाकेको…
गोरखापत्र अनलाइनकाठमाडौं, पुस २७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश समितिले आज मैत्रीपूर्ण फुटसल तथा जलपान कार्यक्रमको आयोजना गरेको छ । समन्वय...
गायक प्रशान्त तामाङको हृदयघातका कारण आइतबार निधन भयो। उनको निधनले संगीतप्रेमिको मनमा ठूलो चोट परेको छ। नेपाल भारत बीचको सांस्कृतिक सम्बन्धको सुन्दरता देखाउने तामाङको निधनले नेपाल र भारत दुवै देशलाई अपूरणीय क्षति पुगेको…
काठमाडौं । नेपाली कांग्रेसका नेतृ पुष्पा भुसालले ५४ प्रतिशत विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई सम्मान गर्नको लागि आजको कार्यक्रममा सहभागी भएको बताएकी छन्। विशेष महाधिवेशनको पक्षका खुलेका संस्थापन पक्षका ३०…
नेपाली सेनाले जङ्गी अड्डामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०८२ को अवसरमा जङ्गी अड्डालगायत सैनिक इकाईहरूमा विविध कार्यक्रमका साथ दिवस मनाइएको हो ।
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ४९ प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी भएको आयोजक पक्षले दाबी गरेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा कार्यक्रम सञ्चालकले मञ्चबाटै ४९ दशमलव ३४ प्रतिशत महाधिवेशन…