योगलाई दिनचर्या बनाउनु पर्नेमा जोडभोजपुर । योगलाई दिनचर्या बनाउनु पर्नेमा भोजपुरमा आयोजित कार्यक्रमका सहभागिले जोड दिनु भएको छ । दिवसको नारा ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने रहेको छ । ११ औं राष्ट्रिय योग दिवसको अवसरमा बिहिवार…