‘यात्राको लय’को दोस्रो संस्करण पाठकमाझकाठमाडौं । साहित्यकार प्रदीप सापकोटाको यात्रा संस्मरण ‘यात्राको लय’को दोस्रो संस्करण पाठकमाझ आएको छ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बुधबार प्राडा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा.सृजना…