बालेन शाहको यस्तो छ भोलि चार जिल्लाको कार्यक्रमराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले बुधबार सुदूरपश्चिम प्रदेशका चार जिल्ला—डडेलधुरा, बैतडी, दार्चुला र बझाङमा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम सञ्चालन गर्ने भएका छन्। बालेन…