कविता कृति ‘हतारमा छन् यात्रीहरू’ को लोकार्पणकाठमाडौं । कवि दीपक चौलागाईंको कवितासङ्ग्रह ‘हतारमा छन् यात्रीहरू’ को लोकार्पण भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्राज्ञ तथा कवि श्रवण मुकारुङ, निवन्धकार श्रीओम श्रेष्ठ रोदन, कवि छविरमण सिलवाल, कवि मणि…